मोदीले नाम लिएकै दिन आईपीएलमा सन्दिप लामिछानेको डेब्यू

 

कलम नेपाल ।

काठमाडौं – इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सन्दिप लामिछानेले डेब्यू गर्ने भएका छन् । उनले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेल्नेछन् ।

IndianPremierLeague

@IPL
DD XI: P Shaw, J Roy, S Iyer, R Pant, V Shankar, H Patel, A Sharma, A Mishra, S Lamichhane, J Dala, T Boult http://bit.ly/IPL2018-45 #DDvRCB

https://t.co/TthjqRUmKR

सन्दिप आईपीएल टिममा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर हुन् । दिल्लीले उनलाई २० लाख भारुमा टिममा भित्र्याएको थियो । तर, लगातार ११ खेल बेञ्चमा रहे ।

११ मध्ये मात्र ३ खेल जितेको दिल्ली अंक  तालिकाको पुछारमा छ र समूह चरणबाटै बाहिरिने सम्भावना बढी छ ।

Comments

comments

LEAVE A REPLY