रोहित र अनिल पहिलो पटक राष्ट्रिय टाेलीमा

रोहित पौडेल

युवा खेलाडीद्धय रोहितकुमार पौडेल र अनिल साहलाई मौका दिदै नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।

फेब्रअरी ८ बाट सुरु हुने डिभिजन दुईका लागि बिहीबार घोषणा गरेको राष्ट्रिय टोलीमा उनीहरु अटाएका हुन्। उनीहरुसँग तीव्रगतिका बलर ललितसिंह भण्डारी र ओपनर दीलिपनाथले पनि टोलीमा मौका पाएका छन्।

आइसिसीका प्रतिनिधी इम्यानुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्का सम्मेलित टोलीले छनोट गरेको अन्तिम १४ जनाको सूची यस्तो छ।

नेपाली टोली

पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल (उपकप्तान)
शक्ति गौचन
बसन्त रेग्मी
शरद भेषवाकर
सोमपाल कामी
करण केसी
आरिफ शेख
दीपेन्द्र सिंह ऐरी
सन्दीप लामिछाने
दीलिप नाथ
ललित सिंह भण्डारी
अनिल कुमार शाह
रोहित कुमार पौडेल
बैकल्पिक खेलाडी

सुनिल धमला
ललित नारायण राजबंशी
सिद्धान्त लोहनी
किशोर महतो

Comments

comments

LEAVE A REPLY