बागमती पुलमुनि युवती मृत फेला

कलम नेपाल

काठमाडौं । टेकुको बागमती पुलमुनि कालो पाइन्ट र खैरो टिसर्ट लगाएकी अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको छ ।

पाँच फिट उचाई भएकी मंगोलियन वर्णकी उनको  निधारको माथिल्लो भागमा गहिरो चोट लागेको छ । सानेपा प्रहरीका अनुसार शवको प्रकृति हेर्दा उनको आजै राती मृत्यु भएको हुनसक्छ । थप विवरण आउन बाँकी रहेको जनाइएको छ ।

Comments

comments

LEAVE A REPLY