हाेटल मुगामा आगलागि

कलम नेपाल ।
दमक ,
झापाकाे दमक नगरपालिका ५ मा रहेकाे हाेटल मुगा एण्ड पार्टि प्यालेसमा साेमबार बिहान आगलागि भएकाे छ । बिहान करिव ५:१५ मा बिधुतिय लाई सट हुन गई अागलागि हुन गएकाे हाेटल संचालक समितिका सदस्य केदार बस्नेतले बताए । पार्टि प्यालेस हलमा भएकाे उक्त आगलागिमा करिब दस लाख बराबरको क्षति भएकाे बस्नेतले कलम नेपाललाई बताए । दमक नगर पालिकाकाे दमकल , प्रहरी र स्थानिय बासिकाे सहयोगमा आगाे नियन्त्रणमा आएकाेछ ।

Comments

comments

LEAVE A REPLY