मुख्यमन्त्रीका लागि शेरधन र भीम चुनावी मैदानमा

कलम नेपाल ,
बिराटनगर । प्रदेश १ को संसदीय दलको नेतामा सहमति जुटाउने एमालेको प्रयास असफल भएको छ । दलको नेताका लागि भीम आचार्य र शेरधन राईको उम्मेदवारी परेको छ । उमेद्धवारको चर्चामा रहेका जीवन घिमीरे पछी हटेका छन ।

वाम भागवण्डामा प्रदेश १ को मुख्यमन्त्री एमालेको भागमा परेको छ र दलको नेता नै मुख्यमन्त्री हुनेछन् ।

Comments

comments

LEAVE A REPLY