चिसाे ओलम्पिक दक्षिण कोरियामा शुक्रवार सुरु

फाइल फाेटाे

शीतकालीन ओलम्पिकको २३ औं संस्करण दक्षिण कोरियाको प्योङचाङ सहरमा शुक्रवार सुरु हुँदैछ।

विश्वभरका झण्डै ३ हजार खेलाडीले १०२ वटा स्वर्ण पदकका लागि १७ दिनसम्म प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा हिउँमा खेलिने विभिन्न १५ खेल समावेश गरिएको छ। शीतकालीन ओलम्पिकको यो संस्करण संसारमा अहिलेसम्मकै चिसो ओलम्पिक बन्ने मौसम पूर्वानुमानहरुले देखाएका छन् ।

अल्पेन्सियाको एउटा छानो नभएको रङ्गशालामा हुने उद्घाटन समारोहको बेला तापक्रम माइनस ५ डिग्री सेल्सियसमा झर्ने जनाइएको छ। दर्शकलाई ब्ल्याङ्केट, रेनकोट र हिट प्याडकोटसमेत व्यवस्था गरिएको छ ।

यो ओलम्पिकका लागि उत्तर कोरियाका केही खेलाडीसमेत दक्षिण कोरिया पुगेका छन्। ओलम्पिककै बहानामा दुई देशका उच्च अधिकारीहरुबीच पटक–पटक छलफल सम्पन्न हुनुलाई सफलताको रूपमा हेरिएको छ।

Comments

comments

3 COMMENTS

  1. Sois absolutamente derechos.
    [url=http://forum.altermusic.ru/viewtopic.php?f=13&t=22345]cum hydrant[/url]
    [url=http://haleem365.com/forums/viewtopic.php?f=7&t=32918]dutch cum[/url]
    [url=http://test.lite.ibrtest.ru/index.php?/topic/297122-jovencitas-dormidas-desnudas-fotos-testliteibrtestru/]videos gratis de madres ispiando asus hijos en laducha[/url]

LEAVE A REPLY